TEWAN

स्थलगत आन्तरिक पर्यटन प्रवधन , अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हार्दिक आभार एवं धन्यवाद
व्यक्त गर्दछु 🙏🙏
पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) ले ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर संस्थाको आयेजनामा पोखरा, बेनी, जोमसोम, लोमानथाडं, कोरोला नाका, मुक्तिनाथ, जोमसोम पोखरा सम्म स्थलगत आन्तरिक पर्यटन प्रवधन , अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रममा रीसर्च पर्सन को भूमिकामा सहभागीता जनाउनु हुने FNCCI का पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका सल्लाहकार समितिका संयोजक अर्थविद् आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषदका महासचिब, नाट्टा गण्डकी प्रदेश निवर्तमान अध्यक्ष संजय कान्त सिग्देल ज्यू, संघका निवर्तमान अध्यक्ष रेनु थापा ,ईलाम जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पर्यटन व्यवसायी सुशीला सापकोटा, उपाध्यक्ष अनुजा सुवेदी, पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय का प्रतिनिधिज्यु हरु ,सम्पूर्ण पत्रकार ज्युहरु, आँखीझ्याल बाट उपस्थित उज्ज्वल पौडेल ज्यू सम्पूर्णमा बिशेस आभार तथा धन्यवाद ज्ञापन गर्दछु ! बिभीन्न संचारमाध्यम बाट समचार संप्रेशण गरि सहयोग गर्नू हुने सम्पूर्ण संचार माध्यम एव्म , आर्थीक भौतीक,नैतिक प्रत्यक्ष,अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने लगाएत, कार्यक्रम लाई सफल बनाउन अहोरात्र खट्नु हुने सहभागि सम्पूर्ण साथीहरू ,program coordinator शोभा अधिकारी पौडेल प्रति हार्दिक आभार एवं कृतज्ञता धन्यवादब्यक्त गर्दछु 🙏🙏
कमला गिरी
अध्यक्ष
टेवान) परिवार