TEWAN

मिति २०८२/०३/१३ गते शक्रबार पर्यटन ब्यवसायी महिला संघ नेपाल को आयोजना तथा पोखरा महानगर पालिका व्यवसाय प्रवर्द्धन केन्द्र को आर्थिक सहयोग मा पर्यटन व्यवसायी हरुको लागी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा उपस्थित प्रमुख अतिथी पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी वहादुर भट्टराई ज्यु , बिशेष अतिथि पोखरा पर्यटन परिषद का अध्यक्ष तारानाथ पहारी ज्यु , संस्था का निवर्तमान अध्यक्ष कमला गिरी ज्यु , सस्थापक एवम् सलाहकार लक्की कार्की ज्यु , पुर्व अध्यक्ष रेनु थापा ज्यु, प्रशिक्षक हेमनाथ गैरे ज्यु , रेशम बन्जाडा ज्यु पर्यटन संधसस्था का अध्यक्ष ज्यूहरू , कार्यसमिती पदाधिकारी तथा सदस्य ज्यूहरू , सदस्य ज्यूहरू होटेल कुइन्स पार्क लगायत उपस्थिति सम्पुर्ण मा हार्दिक आभार ब्यक्त गर्दछु ।

    शोभा पाण्डे
    अध्यक्ष
    पर्यटन व्यवसायी महिला संघ नेपाल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *