भाद्र २३ र २४ गते जेन जी आन्दोलनका क्रममा दिवंगत हुनुभएका निर्दोष बालबालिकाहरु, युवाहरू, राष्ट्र सेवकहरु, ज्ञात तथा अज्ञात सहिदहरु प्रति गहिरो शोक व्यक्त गर्दै मृतक आत्माहरूको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि हार्दिक प्रार्थना गर्दछौँ। 🙏🙏🙏🙏🙏🙏
शोभा न्यौपाने पाण्डे
अध्यक्ष
टेवान
https://www.facebook.com/share/p/1DDqYFmLKW/?mibextid=wwXIfr