पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा पोखरा महानगरपालिका ‘पोखरा भ्रमण वर्ष’ को प्रवर्द्धन मा बारपाक, गोरखा दरवार अवलेकन भ्रमण का साथै “पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम “ गुप्सी नमुना सामुदायिक होमस्टे, धार्र्चे -४ लाप्राक , गोरखा मा सम्पन्न भएको छ।”कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष एवं प्रमुख अतिथि लक्ष्मण गुरुङज्यू, पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) का संस्थापक अध्यक्ष एवं सल्लाहकार लक्की क्षेत्री ज्यु , पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति सदस्य रामकली खड्का ज्यु, कार्यक्रम संयोजक बिष्णु गुरुङ ज्यु पोखरा महानगरपालिका आर्थिक माहाशाखा प्रशासन शाखा विमला ढकाल ज्यू, कर्मचारी सिता सुवेदी ज्यु, टेवानका पदाधिकारी ज्युहरु, तथा सदस्यज्यूहरू, कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरु , गुप्सी नमुना सामुदायिक होमस्टेका अध्यक्ष दलविर गुरुङ ज्यु तथा होमस्टे सञ्चालकज्यूहरू, पोखरा veiws का सम्पादक एवं पत्रकार टङ्क अधिकारीज्यू , आदर्श समाज दैनिक का सम्पादक ऋषिराम सर, सुरक्षित यात्रा गराउने चालक तथा सहचालक ज्यु , यात्री वस प्रा.ली लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
शोभा न्यौपाने पाण्डे
अध्यक्ष
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान )
https://www.facebook.com/share/p/1RMoQ9dGcw/?mibextid=wwXIfr
https://www.facebook.com/share/v/1CzPqgJNFF/?mibextid=wwXIfr