पर्यटन व्यवसायी महिला संघ नेपाल द्वारा आयोजित महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत “व्यावसायमा महिला हिंसा सचेतना”कार्यक्रम संस्थाका अध्यक्ष रेनु थापा मगर ज्यु को अध्यक्षतामा कानुनी परामर्श सहित सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री माननीय बिन्दुकुमार थापा ज्यु अग्रज पर्यटन ब्यबसायी गणेशबहादुर भट्टराई ज्यु पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल ज्यु , संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री ज्यु , अधिवक्ता तारा शर्मा ज्यु, गण्डकी प्रदेश सभाका सभासद माननीय मिना गुरुङ ज्यु , महिला उध्यमी शोभा गौतम ज्यु, ब्यबसायी बिन्दु कोइराला ज्यु , सम्पूर्ण पर्यटन संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यु हरु , नेपाल पर्यटन बोर्ड, पोखरा माहानगरपालिका सामाजिक विकास माहाशाखा, EWN, Houston College of education information , सम्पूर्ण आमा समूह का अध्यक्ष ज्युहरू, पत्रकार ज्युहरु, उपस्थित सम्पूर्ण महानुभाव ज्युहरु, कार्यक्रम संयोजक पवित्रा थापा मगर ज्यु लगायत सम्पूर्ण लाई हार्दिक धन्यवाद।
शोभा न्यौपाने पान्डे
महासचिव
पर्यटन व्यवसायी महिला संघ नेपाल