TEWAN

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को ८औँ वार्षिक साधारण सभा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम का विशिष्ट अतिथि नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेल ज्यु, पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई ज्यु नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने ज्यु पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया ज्यु प्रहरी नायव उपरिक्षक नमराज भट्टराई ज्यु पोखरा महानगरपालिका पर्यटन शाखा प्रमुख नवराज अधिकारी ज्यु पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल ज्यु निवर्तमान अध्यक्ष कमला गिरी ज्यु, संस्थापकन अध्यक्ष तथा सल्लाहकार लक्की कार्की ज्यु, कार्यक्रम संयोजक अनिता भट्टराई ज्यु पुर्व अध्यक्ष रेनु थापा ज्यु, सल्लाहकार ज्युहरु, पर्यटन संघ संस्था का अध्यक्ष एंव प्रतिनिधि ज्युहरु पदाधिकारी ज्युहरु , कार्यसमिति, संस्था का सदस्य ज्युहरु, पत्रकार ज्युहरु उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु र आगामी दिनमा पनि यस्तै माया , साथ सहयोग र समन्वय का आशा राख्दै पुनः हार्दिक धन्यवाद एंव आभार व्यक्त गर्दछु ।🙏💐

शोभा न्यौपाने पाण्डे
अध्यक्ष
पर्यटन व्यवसायी महिला संघ नेपाल

https://www.facebook.com/share/v/19Hw4qyAZ2/?mibextid=wwXIfr

https://www.facebook.com/share/r/19QnqaW4BJ/?mibextid=wwXIfr

https://www.facebook.com/share/1BZc8Xj52s/?mibextid=wwXIfr

https://www.facebook.com/share/v/1ERevBUMJu/?mibextid=wwXIfr

https://www.facebook.com/share/p/197n6VdW7j/?mibextid=wwXIfr

Leave a Reply

Your email address will not be published. Required fields are marked *