TEWAN

Candle Light for GenZ Martyrs

भाद्र २३ र २४ गते जेन जी आन्दोलनका क्रममा दिवंगत हुनुभएका निर्दोष बालबालिकाहरु, युवाहरू, राष्ट्र सेवकहरु, ज्ञात तथा अज्ञात सहिदहरु प्रति गहिरो शोक व्यक्त गर्दै मृतक आत्माहरूको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि हार्दिक प्रार्थना गर्दछौँ। 🙏🙏🙏🙏🙏🙏 शोभा न्यौपाने पाण्डेअध्यक्षटेवान https://www.facebook.com/share/p/1DDqYFmLKW/?mibextid=wwXIfr

TEEJ Fellowship Program

पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानको आयोजनामा महिला दिदिबहिनी हरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सहित तिज सांस्कृतिक महोत्सव २०८२ तयारी सम्बन्धमा छलफल

Financial Literacy For Tourism Entreprenuers.

मिति २०८२/०३/१३ गते शक्रबार पर्यटन ब्यवसायी महिला संघ नेपाल को आयोजना तथा पोखरा महानगर पालिका व्यवसाय प्रवर्द्धन केन्द्र को आर्थिक सहयोग मा पर्यटन व्यवसायी हरुको लागी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा उपस्थित प्रमुख अतिथी पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी वहादुर भट्टराई ज्यु , बिशेष अतिथि पोखरा पर्यटन परिषद का […]

Board Meeting (TEWAN)

Tourism Women Association Nepal (TEWAN) successfully conducted the first Board Meeting of the newly elected executive committee under the chairmanship of Ms. Shova Neupane Pandey on 12th June 2024 at Hotel Admire Pokhara Pvt. Ltd.