पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को ८औँ वार्षिक साधारण सभा
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को ८औँ वार्षिक साधारण सभा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम का विशिष्ट अतिथि नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेल ज्यु, पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई ज्यु नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने ज्यु […]
“पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम “ गुप्सी नमुना सामुदायिक होमस्टे, धार्र्चे -४ लाप्राक
पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा पोखरा महानगरपालिका ‘पोखरा भ्रमण वर्ष’ को प्रवर्द्धन मा बारपाक, गोरखा दरवार अवलेकन भ्रमण का साथै “पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम “ गुप्सी नमुना सामुदायिक होमस्टे, धार्र्चे -४ लाप्राक , गोरखा मा सम्पन्न भएको छ।”कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष एवं प्रमुख अतिथि […]
116th Women’s Day Celebration.
Celebrations of International Women’s Day through Menopause Awareness and Interaction Program. https://www.facebook.com/share/v/1FCgTpZmgX/?mibextid=wwXIfr https://www.facebook.com/share/p/1DMpHZ1znN/?mibextid=wwXIfr https://www.facebook.com/share/p/1DPJtHxgtG/?mibextid=wwXIfr
Capacity Building for Tourism Entrepreneur
https://www.facebook.com/share/p/1BJtKw63Tq/?mibextid=wwXIfr https://www.facebook.com/share/p/1HndfULm3y/?mibextid=wwXIfr
Capacity Building For Tourism Entrepreneur
https://www.facebook.com/share/19FE6HW5Vx/?mibextid=wwXIfr
Tourism Promotion & Interaction Program
पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) को आयोजनामा तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा ,NTB,Golden Triangle International Bike Tour Team सग Tourism Promotion & Interaction Program ,होटल क्राउन हिमालय, लेकसाइडमा,संस्थाकी श्रद्धेय अध्यक्ष शोभा न्यौपाने पाण्डे ज्यू को अध्यक्षतामा ,प्रमुख अतिथी पोखरा महानगरपालिका आर्थिक,महाशाखाका प्रमुख श्री मनहर कडरिया ज्यू ,निवर्तमान अध्यक्ष कमला गिरी ज्यू,पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन […]
Charter Day Celebration.
पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) को आठौँ वार्षिक उत्सव , रमाइलो वनभोज, तथा महिला हिंसा विरुद्द सचेतना कार्यक्रम (लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान) संस्थाका अध्यक्ष शोभा न्यौपाने पाण्डे ज्यूको अध्यक्षतामा सफलतापूर्वक पामे पुल पोखरा २३ मा सम्पन्न भएको छ । कार्यक्रम लाई सफलतापूर्वक सम्पन्न गर्न उपस्थित हुनुभएका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड, […]
Tihar Deusi Bhailo.
पर्यटन व्यवसाय महिला संघ नेपाल (TEWAN) द्वारा आयोजना गरिएको “देउसी–भैलो तथा दीपावली शुभकामना आदान–प्रदान कार्यक्रम” संस्थाकी अध्यक्ष शोभा पाण्डे ज्युको होटल एडमायरमा सम्पन्न भएको छ। हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका साथै सदस्यहरूबीच आपसी सम्बन्ध, एकता र सहकार्यलाई अझ सुदृढ बनाउनका लागि आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन सहयोग र उपस्थिती जनाउनु हुने […]
Dashain.
नेपालीहरुको महानपर्व बिजया दशमी को अवसरमा सम्पुर्ण नेपालीहरु मा सुख शान्ती समृद्धि एवं प्रगति को शुभकामना 🙏🙏
World Tourism Day
Celebrating 46th World Tourism Day, in Pokhara TEWAN POKHARA https://www.facebook.com/share/p/1EjPWVWYPV/?mibextid=wwXIfr