पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) को आयोजनामा तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा ,NTB,
Golden Triangle International Bike Tour Team सग Tourism Promotion & Interaction Program ,होटल क्राउन हिमालय, लेकसाइडमा,संस्थाकी श्रद्धेय अध्यक्ष शोभा न्यौपाने पाण्डे ज्यू को अध्यक्षतामा ,प्रमुख अतिथी पोखरा महानगरपालिका आर्थिक,महाशाखाका प्रमुख श्री मनहर कडरिया ज्यू ,निवर्तमान अध्यक्ष कमला गिरी ज्यू,पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख,श्री नवराज अधिकारी ज्यू,पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबादुर गुरुङ ज्यू,सल्लाहकार Samir Baral ज्यू ,पूर्वअध्यक्ष रेनु थापा मगर ज्यू G.T.I.B.T coordinator Kundan Shrestha लगाएत सम्पूर्ण राईडर ज्यूहरू विभिन्न पर्यटन संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरू, कार्यसमिति पदाधिकारी ज्यूहरू, पत्रकार मित्रहरू एवम् कार्यक्रममा उपस्थित महानुभावहरूमा,पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) परिवारको तर्फबाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ।
कार्यक्रमलाई सफल, प्रभावशाली, भावनात्मक तथा उत्साहपूर्ण बनाउन यहाँहरूबाट प्राप्त सक्रिय सहभागिता, सहयोग, प्रेरणा र सद्भाव अत्यन्तै अमूल्य रह्यो।
आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ, सहयोग तथा मार्गदर्शनको अपेक्षा राख्दछौँ।
महासचिव
शोभा अधिकारी पौडेल
पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN)
https://www.facebook.com/share/p/1BVbbr7E3M/?mibextid=wwXIfr